महल बनाउने धेरै छन्
हाँस्ने भन्दा पनि यहाँ रुने धेरै छन्आँसु बगाएर पीर धुने धेरै छन् । भित्री मर्म बुझिदिने
पुरा पढ्नुहाेस्परिश्रमीका चार मट्याङ्ग्रा
१.रित्ता डाला डोकाहरू छन्समस्याका पोकाहरू छन्अपच डकार्छन् महलभित्रतर झोपडीमा भोकाहरू छन् । २.मलाई बेकार अलमलमा फसाउन
पुरा पढ्नुहाेस्तीन ठोकान
१.उठाइँदै छन् यहाँ आफैं विवादका पर्खालहरूबुनिँदै छन् नच्यातिने षडयन्त्रका जालहरूयो धरातल कसरी पो हुन्छ र खै
पुरा पढ्नुहाेस्आधा दर्जन ठोक्तक (५)
१.फोहोरमा हिड्नेहरू सांसद बनेका छन्पैसाले मत किन्नेहरू सांसद बनेका छन्जनतालाई फकाएर खुवाउँछु भन्दैलोहोरो उसिन्नेहरू सांसद बनेका
पुरा पढ्नुहाेस्आधा दर्जन ठोक्तक– ४
१.कोही भव्य महलमा अपच हुन्जेल खाइरहेछन्कोही झुपडीमा भोकको रोगले छट्पटाइरहेछन्कस्तो असमान छ यो समाज, यो दुनियाँकोही
पुरा पढ्नुहाेस्आधा दर्जन ठोक्तक– ३
१आफ्नै विचार राम्रो मान्छन् राजनीतिकर्मीहरूअर्कालाई खराब ठान्छन् राजनीतिकर्मीहरूकालोलाई सेतो भन्न पर्छ भने यै हो सत्य भनीकन
पुरा पढ्नुहाेस्सप्तरङ्गी ठोक्तक–२
१.बाजा उही तर सुर ताल फरक भोनदी उही प्रबाहको छाल फरक भोजनताको पुकार सुन्ने छैन समय
पुरा पढ्नुहाेस्आधा दर्जन ठोक्तक
१.रित्ता डाला डोकाहरू छन्समस्याका पोकाहरू छन्अपच डकार्छन् महलभित्रतर झोपडीमा भोकाहरू छन् । २.मलाई बेकार अलमलमा
पुरा पढ्नुहाेस्


डा.घनश्याम_परिश्रमी























