साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोकान

Nepal Telecom ad

१.
उठाइँदै छन् यहाँ आफैं विवादका पर्खालहरू
बुनिँदै छन् नच्यातिने षडयन्त्रका जालहरू
यो धरातल कसरी पो हुन्छ र खै हराभरा
यहाँ मालामाल हुँदै छन् मतलबी दलालहरू ।

२.
बाहिर मात्र सहमतिका कुरा हुन्छन् यहाँ
भित्र कैंची, करौंती र कुरा हुन्छन् यहाँ
विश्वासको सङ्कट झाङ्गिरहेको छ अझै
विना निष्कर्ष नै वार्ता पुरा हुन्छन् यहाँ ।

३.
आज भोलि राजनीति बाङ्गिएको छ
जताततै विकृति झाङ्गिएको छ
सभ्यताको उत्कर्ष हो सायद यस्तो
हेर्दा हेदै संस्कृति नाङ्गिएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा दर्जन ठोक्तक

आधा दर्जन ठोक्तक

डा.घनश्याम परिश्रमी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x