साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

१. दाँत देखाउँदैमा

खुट्टा उचालेर हात घुमाउँदैमा नाचेको हुँदैन
बाहिरबाट आँखा लगाउँदैमा जाँचेको हुँदैन
मनभित्रैको प्रसन्नता खुलेर निस्कनु पर्छ
ओठ खोलेर दाँत देखाउँदैमा हाँसेको हुँदैन ।

२. कुरूपहरू अनुहार

विद्ववान्हरूले स्वाभिमान गुमाएको धेरै देखियो
क्षमतावानहरू नै चाकरीमा धाएको धेरै देखियो
विडम्बनाका अनेक छन् रूपक हरेक क्षेत्रमा
कुरूपहरूले अनुहार सजाएको धेरै देखियो !

बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा दर्जन ठोक्तक

आधा दर्जन ठोक्तक

डा.घनश्याम परिश्रमी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x