साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उस्तै छ

Nepal Telecom ad

हिजो जस्तै हावा उस्तै, पानी उस्तै छ
यहाँ जनताको जिन्दगानी उस्तै छ

प्रतिगामी परिचालक गाडी हाँक्दै छन्
तिनको व्यवहार उस्तै, बानी उस्तै छ

अग्रगामी सूत्रहरू लागु भएनन्
मोफसल उस्तै, राजधानी उस्तै छ

परिवर्तनको उज्यालो दिगो भएन
कालीगण्डकी र कुलेखानी उस्तै छ

यथास्थितिवादीहरू हात मिलाउँदै छन्
तर तिनका बीचमा खिचातानी उस्तै छ

पराइका इसारामा सत्ता चलाउने
कठपुतलीहरूको बेइमानी उस्तै छ

भैैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा दर्जन ठोक्तक

आधा दर्जन ठोक्तक

डा.घनश्याम परिश्रमी
0
Would love your thoughts, please comment.x
()
x