साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दमकल

Nepal Telecom ad

हैरान भए पूजारी । ६५ बर्षीय पूजारीको आफ्नै घर–परिवार छ । जप, ध्यान र सात्विक भोजनको कारणले उनी तन्दुरुस्त देखिन्छन् । केही दिन यता एउटी भक्तिनी पूजारीको पछि लागेकी छिन् । आधुनिक प्रविधिसित नजिक छन् पूजारी । मोबाइलमा दिक्क । मिनट मिनटमा एस एम एस । अनलाइनमा बस्नै हुन्न, उही प्यासी नदी हाजिर !

“उफ् !” पूजारी झन् दिक्क । “नामर्द हो तपाइँ ? कृष्णभक्त भएर पनि आफ्नू भगवानको इज्जत राख्न नसक्ने ? बोटमा पाकेको फल मुखमा झर्दा नि बोक्रा फालेर खान नसक्ने ? पाप लाग्छ तपाईलाई !” यसरी हपार्न थालिन् ती अबलाले ।

“होइन यी अबला हुन् कि तबला ?” पूजारी जिल्ल । कसलाई भन्ने ? निराकार भगवानको अस्तित्वको बारेमा सबै भन्दा बढी उनै पूजारीलाई थाहा छ । सारै भएपछि एकदिन एस एम एस गरे ,“हे अबला, तिम्रो घरमा लागेको आगो निभाउने पानी यो “दमकल” मा छैन । गलत ठाउँमा आयौ । मलाई क्षमा गर ।”

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x