साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कंश निदाउन चाहन्छ !

Nepal Telecom ad

छोराले अब सिरानीमा राखेर अंश निदाउन चाहन्छ !
आजकल दिनहुँ गरेर विध्वंश निदाउन चाहन्छ !

सन्तानहरू यतिसम्म पनि नालायक बन्दारहेछन्,
जबर्जस्ती आँखा चिम्लिएर वंश निदाउन चाहन्छ !

बहिनी ज्वाइँलाई कारागारमा साङ्ग्लोले बाँधेर,
एकैछिन मात्र भए पनि आरामसँग कंश निदाउन चाहन्छ !

अजिङ्गर भोकाएर धेरै दिनदेखि अनिँदै रहेछ,
फर्केर आफ्नै शरीरको गरेर दंश निदाउन चाहन्छ !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x