साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठमाडौंमा तीनआनाको कुरा

Nepal Telecom ad

गर्छु, ‘स्वाभिमानी छानोभित्र दुईमानाको कुरा
तिमी गर्छौ, ‘काठमाडौंमा तीन आनाको कुरा ।’

बचाऊ भन्छु संस्कृति अनि त्यो गुन्यूचोली
तिमी गर्छौ, ‘सधैं फेरिएको जमानाको कुरा ।’

दुर्गममा निम्छराको सेवामा खुशी छु म प्रिय
गुनासो उही, ‘झट्टै काठमाडौं रमानाका कुरा ।’

बस्तीमा आँसु, दुःख अनि भोकै बाँचेका हेर
नगर काली, ‘हाम्रोमा सुनका छानाका कुरा ।’

गर्छु, ‘स्वाभिमानी छानोभित्र दुईमानाको कुरा
तिमी गर्छौ, ‘काठमाडौंमा तीनआनाको कुरा ।’

बुख्याँचा टोल, नेपाल
२०७१ साउन १५

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x