साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामीले बिहान बिहान प्रार्थना गर्नुपर्छ

Nepal Telecom ad

उहिले उहिले मलाई लाग्थ्यो
नेतामाथि हामीले व्यङ्ग्य कस्नु पर्छ
अहिले बल्ल थाहा हुँदैछ
हामीले त नेताको सुस्वास्थ र दिर्घायुका लागि
बिहान बिहान प्रार्थना पो गर्नु पर्छ ।

हाम्रा कुनै पनि नेतालाई
कहिल्यै कुनै रोग नलागोस्
यो प्रार्थना तपाइँ हामीले
बिहान बिहान सधैं गर्नु पर्छ ।

किन भने, यदि ऊ बिरामी पर्यो भने
उपचार स्वदेशमा होस् या विदेशमा
आखिर त्यसको उपहार खर्च त
तपाइँ हामीले नै व्यहोर्नु पर्छ ।

त्यसैल नेतालाई सराप्ने होइन
सुस्वास्थ र दिर्घायुको कामना गर्नु पर्छ
हामीले बिहान बिहान प्रार्थना गर्नु पर्छ ।

बत्तिसपुतली, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x