साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाति–बाजे सम्बाद

Nepal Telecom ad

नाति– (नेपालमा)
यता सबै भताभुङग, भयो गाजेमाजे
त्यता पक्कै राम्रै होला, के छ भन्नुस् बाजे
के के गरि समयलाई तह लाउनु हुन्छ ?
बिर्सनु त भाको छैन ? कैले आउनु हुन्छ ?

बाजे– (विदेशमा)
बुढेस कालमा विदेश आइयो जता हेर्यो ट्वाँ छ
ज्यानलाइ यता डो¥याइ रा’छु मन चैं जैले वाँ छ
दिनै पनि मैनौ लाग्छ गर्दै चोटा भान्सा
ऐले अलि ढुक्क भा’छ फेसबुक खोलें कान्छा !
आउने कुरा नगर बाबू, भाग्ने मन छ लुत्त
भाको भए पन्छी म त उडी आउँथेँ फुत्त !

२०७१ श्रावण
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x