साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच हाइकु

Nepal Telecom ad

१.
सत्यको साथ
टिक्दैन पत्रकार
स्वार्थी शहर ।

२.
अबको पाप
कराउँछ पक्कै नि
हिमालमाथि !

२.
जाडोको बेला
सुकुम्बासी जीवन
साहुको भर ।

३.
आगोको ज्वाला
मनभित्र निक्लन्छ
भ्रुण हत्यामा !!

४.
खानाको कमी
कुपोषण देशमा
गुण्डाको राज ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x