साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौ भन त नेता…

Nepal Telecom ad

पाए जति सबै लतार्छन् हाम्रा देशका
नेता साह्रो गीलो नभनी
चाहे अलकत्रा नै भए पनि
तीन ढ्वाङ रित्याउँछन्
बरू कुल्ला गर्छन् मट्टीतेल मागी
हामीलाई सधैं एकादशी
उनीहरूलाई द्वादशी
उनकै हातमा कलम छ,
उनकै हातमा मसी
हामी भोका निमुखा
पेटमा पटुका कसी
तिनकै लागि सकिने भयो
हामीले कर तिरे जति
न काम छ न काज छ,
मात्र कुर्सीमा बसी
हामी जनताका निम्ति
सिन्कोसम्म भाँचेको
लौ भन त
के छ नेता तिमीसँग दसी ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x