साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मृत्यु दान

Nepal Telecom ad

मेरा पौरखले आर्जेको जितेर पूर्ण जीवन
यो मेरो हो म दिन्छु, लिने कोही छौ भने भन ?

न कतै बिक्छ क्वै मोलमा, न दिन माग्ने मिल्दछ
कमाउँछु अझै भन्दै न यसमा थप्न मिल्दछ ।

समस्या जटिल जे जत्रो यसैले गर्दछ हल
यहि एक पूर्ण सम्पत्ति पूर्ण जीवनको फल ।

म भित्रै सम्पत्ति मेरो बसेको छ निरन्तर
न बढ्छ न घट्छ यो उत्तिकै छ सधैंभर ।

म दानवीर हुँ दिन्छु, कोही छ सक्ने यो लिन ?
मेरो सम्पत्ति यो मृत्यु तयार छु म सधैं दिन !

बत्तिसपुतली, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x