साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्दछे घर्की दिक्क

Nepal Telecom ad

म कन नजिक आई मुस्कुराई मुसुक्क 
पर-पर हट हट भन्दा ठूस्किएकी ठुसुक्क ।
अबुझ किन उ छे उम्किनै दिन्न कैल्यै 
लुटुपुटु गर संगै भन्दछे आउ ऐल्यै ।

फुरुफुरु मन पारी हुन्छु कैले फुरुक्क 
दिन दिन कति मान्ने उठ्छु कैले जुरुक्क ।
दिन भर तरुनीका साथ लाग्दा छ ठिक्क 
तन मन धन भ्याएं मान्दछे घर्की दिक्क ।

नलाङ, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
लागेर के हुन्छ र ?

लागेर के हुन्छ र...

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x