साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढो नभएको मन

Nepal Telecom ad

कुर्दा कुर्दै निन्द्रा नजिक पुगेँ
कुर्दाकुर्दै कपाल पनि फुलीसके
दाँतहरूले बिदा लिईसके
आँखाहरूमा जालो लाईसके
तरूनीहरू बिच्किन थालीसके
घरले जा जा वनले
आईजा आइज भन्न थालीसके
प्रति किलो रू. सयमा खाएको मासु
आज हजार पुगीसक्यो
मेरा साथीहरूका पनि
घरबार भैसक्यो
बच्चाहरू स्कुल जानथाली सके
बा र आमा भन्न थालीसके
भो अब धेरै कुर्दिन म
मेरो प्रतिक्षाको समय
अगि नै सक्किई सक्यो !
हेर्दा हेर्दै जिउ पनि मक्किई सक्यो
के गर्नु साथी
नजर मेरा तिमी भन्दा
अन्त कतै जाँदै गएन
जतिसुकै तन बुढो होस्
मन कहिल्यै बुढो भएन ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x