साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बल्ल बुझ्दैछु

Nepal Telecom ad

कस्ता हुन्छन धोकेवाज! बल्ल बुझ्दैछु,
यो बस्ति र यो समाज, बल्ल बुझ्दैछु ।

जन्मभूमि आमा हुन्, छाड्दिन भन्थें,
किन चढें म जहाज ! बल्ल बुझ्दैछु ।

केटो मनको उदार छ, धोका खान्छ धेर !
बा\’ले गर्या यो अन्दाज, बल्ल बुझ्दैछु ।

भात मात्र पकाउथिन्, पाहुना आउँदा आमा,
किन ढाक्थिन् लोकलाज ! बल्ल बुझ्दैछु,

फोस्रो गजल लेखेर, हातमा लाग्यो उही,
न छ तालि, न छ ताज, बल्ल बुझ्दैछु ।

पेप्सीकोला,काठमाडौँ
हाल:आबुधाबी(यू.ए.ई.)

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x