साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेसबुकास्टक

Nepal Telecom ad

१. पूर्व जन्म कमाइको कुरा सुन्या\’ थियो !
हो रहे छ ! फेसबुके हुन पाइयो !

२. कस्ता कस्ता लुगा थिए !त्यसै खेर गए !
कस्तो गज्जप ! फेसबुके हुन पाइयो !

३. अलि अलि जे जानेको बाेल्न बाेलिन्थ्यो
अहिले त फेसबुके हुन पाइयो !

४. पी.एच.डी. नै साँच्चै गर्न, ठुलै तपोवल!
जे होस् !अब फेसबुके हुन पाइयो !

५. हल्लखल्ल नगरे त पच्तै पच्तैन !
गर्नु पर्दा फेसबुके हुन पाइयो !

६. बझक्कडी नछाँटे त के पच्थ्यो र खाना ?
बझक्कड ! फेसबुके हुन पाइयो !

७. भ्रष्टाचारी मुर्दावाद ! हियैदेखि कुर्ल्यो !
चोखोनितो फेसबुके हुन पाइयो !

८. सवैजना जान्ने बुझ्ने ! लाटो चाहिं को छ !
वाठो हुन फेसवुके हुन पाइयो !

झर्राे नेपाली घर, चन्द्रगढी झापा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x