साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता उटपट्याङ

Nepal Telecom ad

झुटो बोल्दा बाउले मलाई भन्थे उटपट्याङ
ऐले हेर्दा म भन्दा त नेता उटपट्याङ ।

फट्याइँ पनि कति बोल्ने बोल्या जति सबै
त्यै बोलीलाई प्रचार गर्ने झोले जति सबै ।

काङ्ग्रेसको प्रजातन्त्र ठुला नेतालाई
न्याय छैन रोजगारी दुखी जनतालाई ।

कम्युनिस्ट समानता उन्कै घरमा छैन
लाटा भुँदा जन्ता हामी कुरा बुझ्ने हैन ।

नयाँ नेपाल बनाउने भन्थे नेता गण
सहमति नजुटेर पर्ने भयो रण ।

रक्तचन्दन, मूर्ति लुटे कस्तुरी र खाग
अबैध धन्दा गर्ने को हो ? नेता खान्छन् भाग ।

देश विकास, मुद्दा निकास गर्ने झुट बोले
भ्रष्टाचार र तस्करीले आफ्नो रुप खोले ।

खबर्दार जन्ता अब पार्टी नेता छोड
क्रान्तिकारी बनी, झोले प्रवृत्तिलाई तोड ।

नलाङ, धादिङ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
0
Would love your thoughts, please comment.x
()
x