साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकतन्त्रको फूल

Nepal Telecom ad

लोकतन्त्रको फूल फुल्ला
हिमाल, पहाड, तराई मगमगाउला
लाउँला फूल म आफैँ
प्रियतमालाई पनि लगाउँला
नाचूँला हाँसूँला म
पहाडै थर्काउँला
बूढो आँखामा हर्षाश्रु बगाउँला
स्वर्णीम सपना मेरो
भत्कियो चर्कियो खोइ
फुल्न नपाउँदै फूल राम्री
कोपिलामै निमोठिन् कठै !
ऐया, आच्छु भन्दै
छटपटाउँपछिन् यतैउतै
पीडा देख्दा उनको
अश्रुधारा बग्छ पुनः
आजको दिन हिजोकोभन्दा
के कम छ तिमी आफैँ भन ?
उज्यालो देख्न लोकतन्त्रको
हाँसी–हाँसी चढाए बलिहरू
सन्नाटै–सन्नाटा छाएको छ
त्रस्त–त्रस्त छ अभैm मनहरू
न चयनको नीद दिन्छौ
न दिन्छौ शान्तिको सास फेर्नलाई
भक्कानो फुट्छ आज
सम्झेर ती क्षणहरू सबै
बाँचुन्जेल हाँसूँला भन्थेँ
रहर खरानीझैँ उड्यो सबै
स्वर्गमा गई के खबर दिऊँ
भन लोकतन्त्रको लागि मर्ने
मेरा सन्ततिहरूलाई ।

बुद्धनगर काठमाडौँ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ यस्तै छ भाइ !

यहाँ यस्तै छ भाइ...

ललिता ‘दोषी’
राष्ट्रघाती

राष्ट्रघाती

ललिता ‘दोषी’
उखेल्नेछौँ पङ्ख

उखेल्नेछौँ पङ्ख

ललिता ‘दोषी’
छोड्दैन चिताले कवै

छोड्दैन चिताले कवै

ललिता ‘दोषी’
सराप्ला चिताले

सराप्ला चिताले

ललिता ‘दोषी’
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x