साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सडक छाप नेता !

Nepal Telecom ad

चट्याङ मास्टर
कत्रो मिहिनेत गरी जनता यिनलाई संसद पठाउँछन्
घरि घरि यी फर्केर सडकमै आई कराउँछन्
आफैं संसद गरी भङ्ग सडक संसद बसाउँछन्
हाम्रा नेता किन यस्ता सडक धेर मन पराउँछन् ?

मेच टेबल भवन भित्र बस्नुपर्दा निदाउँछन्
भिड सडक देखेपछि, उफ्री उफ्री कराउँछन् !!
सिङ्गै देश चिसो पार्दै यिनले दुई चिज तताउँछन्
कहिले बगली तताउँछन् कहिले सडक तताउँछन् ।

सडकछाप यी नेता सडकबाटै उदाउँछन्
सडकमा सब बोलाएर तमासा खुब देखाउँछन्
चटकीले कमाए झैं सडकबाटै कमाउँछन्
सडक छाप यी नेता सडकमै खुब रमाउँछन् ।

बत्तिसपुतली, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x