साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारी सरकारमा भेटिँदैछन्

Nepal Telecom ad

मलाई माया गर्नेहरू हतारमा भेटिँदैछन्
तिमीलाई माया गर्नेहरू बजारमा भेटिँदैछन् ।

यो दुर्भाग्य हुनसक्छ नेपालका जनताको
भ्रष्टाचारी शोषकहरू सरकारमा भेटिँदैछन् ।

जसले हिजो घात गर्यो सानो सम्झी अरुलाई
उनीहरू जिन्दगीको मझधारमा भेटिँदैछन् ।

युद्धकालमा बेपत्ता भै हराएका सपूतहरू
हिजोआज आफ्नै घरको संघारमा भेटिँदैछन् ।

स्कुल गा’को प्यारो छोरो साँझ घर नफर्किदा
केवल यहाँ बालबालिका समाचारमा भेटिँदैछन् ।

जहदा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
जमाना

जमाना

पुरूषाेत्तम सिग्देल
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x