साइबर अपराध सम्बन्धी सचेतना सामग्री

’तान्त्रिक’ महोदयहरू !

Nepal Telecom ad

संस्कार
र सभ्यता
पहिचान हुन् देशका
कुसंस्कार
र कुप्रथा
कलङ्क हुन् समाजका !
तर
कुतर्क
र कुबिचारले
कुसंस्कारलाई
प्रतिरक्षा गर्नेहरू,
शक्ति
र सत्ताको आडमा
कुप्रथालाई
सही ठहर्याउनेहरू
जतिसुकै
महान किन नहोस्
तिनीहरू
मात्र ‘तान्त्रिक’
महोदयहरू हुन्,
चाहे
तिनीहरू
जतिसुकै
बुद्धिको भकारी बोकेर बसुन्
वा
आत्मरतिको भजन
जतिसुकै
कुर्लेर गाइरहुन् ।

काठमाडौं
२०७१/०८/१८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावको नशा !

चुनावको नशा !

गौरी प्रधान
‘रे’ का आवाजहरु !

‘रे’ का आवाजहरु !

गौरी प्रधान
थरी थरिका चोरहरू !

थरी थरिका चोरहरू !

गौरी प्रधान
सपथ

सपथ

गौरी प्रधान
धर्म र सत्ता !

धर्म र सत्ता !

गौरी प्रधान
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
तयार पर अरे

तयार पर अरे

होम सुवेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
लासले भोट दिँदैन

लासले भोट दिँदैन

डा. कृष्ण शाह यात्री
रगत रातो छ

रगत रातो छ

तेजप्रकाश श्रेष्ठ
म

एमपी पाण्डे
0
Would love your thoughts, please comment.x
()
x