साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माया

Nepal Telecom ad

“मायाको डोरी” भनेको ठिकै हो
डोरीले बाँध्छ, कस्छ, र फाँसीको फन्दा पनि डोरीबाट नै बन्छ !

“मायाको फूल” भनेको ठिकै हो
आज लहलहाउँदो, भोलि झरेर कुहिएको घिन लाग्दो !

“माया बस्यो” भनेको ठिकै हो
अब ऊ उठेर हिँड्न सक्दैन, थला परिहाल्यो नि !

“माया लाग्यो” भनेको ठिकै हो
रक्सि भन्दा चर्को लाग्छ, खुट्टा भुइँमा टेकिँदैन !

“माया जाल” भनेको ठिकै हो
यो फस्ने र फसाउने जालो हो, जालमा जो पर्यो त्यो खत्तम !

“माया गासौं” भनेको ठिकै हो
गाँसे पछि गाँठो अवश्य पर्छ !, एउटै जस्तो देखिने भ्रम हुन्छ !
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x