साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाराज !!

Nepal Telecom ad

के के हुन्छ ? हेरौला नि भोलि महाराज !
त्यागी आयौं आत्मघाती गोली महाराज ।

हाम्रो पनि सुनौँ कुरा, हेप्ने होइन नि !
माघमा नै खेलिने छ होली महाराज !!!

तिमी मात्र ठिक ठाने पछि दिक्क हौला
नखाऊ है आफ्नै भाग्य पोली महाराज !!

हामी पनि हामी नै हौँ गरीबका साथी
कम छैनन् हाम्रा पनि टोली महाराज !!

भनी सकेँ ‘कुरी कुरी’ सारा दुनियाले
अब भने देखाउँछन् खोली महाराज !

बहुमते तानाशाही नदेखाए उत्तम !!
अपहरण होला फेरि डोली महाराज !!

कसको यहाँ आएन र दुई चार भोट ?
गम्किएर नबन्नू है “ओली ! महाराज” !!
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x