साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दैनिक प्रार्थना

Nepal Telecom ad

भोले बाबा सुनिदिनुहवस् प्रार्थना यत्ति लागोस्
नेतालाई बिलकुल कुनै रोग लाग्दै नलागोस्
चिन्ता सुर्ता अनि धङधङी भोकतिर्खै हराओस्
मर्ने बेला यदि छ त भने तत्क्षणै काल आओस् ।।

यी जे खान्छन् यस मुलुककै एकले लाख भाग
तिर्खा लागे रगत पिउनन् देशकै छैन लाज
खोकी लाग्दा पनि डलरको खर्च थैला न थैला
सित्तैँ पाए घट घट पिई चाट्तछन् चूक घैला ।।

हाम्रो जस्तो मुलुक बिचरो खर्च सक्तैन धान्न
कालै आई पनि किन हरे ज्यान सक्तैन तान्न
यौटै मात्रै अब त छ यही देश बच्ने उपाय
भोले बाबा यति मनन होस् देशसंरक्षणाय ।।
कमलपोपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x