साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठमाडौं यात्रा अस्टक

Nepal Telecom ad

१. चारै सालमा श्री तिनको अभिषेक हेर्ने
फुच्चेदेखि लाट्ठे वुढो ! काठमाडौं देख्यो !

२. पुरस्कार थाप्न पनि केही पल्ट गयो !
अनिवार्य गोष्ठी जस्ता कति गोष्ठी देख्यो !

३. लामो लामो टुँडिखेल ! छोट्टिया’ नि देख्यो !
परेडको विविधता कस्ता कस्ता देख्यो !

४. साना साना घर छिंडी ठुला ठुला ठुला घर
जति पल्ट गयो भव्य आश्चर्यवत् देख्यो !

५. सत्य जुग जस्तो देख्यो ! कलि युग देख्यो !
क्रान्तिकारी “उनै” खाले निर्लज्ज नै देख्यो !

६. भाषण र फेसनको चमत्कारै देख्यो !
त्यागलाई विदा दिँदै गोजी भर्ने देख्यो !

७. नेपालै हो यो ! कुनै अर्को ? के हो रिमिझिमी ?
महँगी त के हो ? के हो ? अचम्म नै देख्यो !

८ जुँगे काजी जस्ता मित्र धेरै धेरै देख्यो !
इसारामै यस्तै छ है ! भने जस्तो देख्यो !
झापा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x