साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबैलाई झ्याप

Nepal Telecom ad

जो रातभरी फेसबुकमा अन हुन्छ
उसको पर्सनल लाईफ अफ हुन्छ ।

जो भररात च्याट र भाईबरमा ब्यस्त हुन्छ
त्यसको जीवन राम्रैसँग ध्वस्त हुन्छ ।

आँखा त बिग्रन्छ नै स्वास्थ नि खराब हुन्छ
एउटामा मोबाईल त अर्को हातमा सराब हुन्छ
घरमा त परै जाओस् सडकमा नि बबाल हुन्छ ।

आम्दानी सुकै छैन खर्च चै हजार हुन्छ
केही सामान नकिने नि दिनहुँ बजार धाको हुन्छ ।

के आयो खै कुन्नि नेट र सेटले नि
सबैलाई झ्याप पारेकै हुन्छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x