साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईं बारे दस तथ्य

Nepal Telecom ad

१. तपाईं यो पढ्दै हुनुहुन्छ
२. यसमा कसलाई व्यङ्ग गरेको या छड्के हानेको होला भनेर सोच्दै हुनुहुन्छ
३.. आफ्नो विषय अलि तल होला भन्ठान्दै हुनुहुन्छ
५. तपाईंले त्यो विषय खोज्दा मैले चार नम्बर छुटाई सकेँ तर तपार्इंले पत्तै पाउनु भएन
६. अब तपाईं ४ नम्बर छुटेको हो होइन जाँच्दै हुनुहुन्छ
७. अब तपाईं मुसुमुसु मुस्कुराउँदै हुनुहुन्छ
९. तपाईं एक चोटि जिल्लिई सक्नु भयो तैपनि अझै यही पढ्दै हुनुहुन्छ
१०. मैले फेरि आठ लेख्न छुटाई सकेँ, यो पढेपछि मात्रै थाहा पाउनु भयो
११. के लेखेको होला यस्तो भनेर तपाईं फेरि जिल्लिनु भयो
यत्तिमा त तपाई त्यत्ति जिल्लिनु भयो भने
अरुले तपाईंलाई जिल्याउनु कुन ठुलो कुरो भयो
१२. तपाईं फेरि मनमनै मुस्कुराउनु भयो,
१३. मेरो यो लेखको लक्ष पुरा भयो ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x