चट्याङ मास्टरजय जय ढाँटछल
सैयौँ हुलका बुङ्गा हामी एउटै ड्याङका नेपाली
सस्ता ज्यामी फैलिएका कोरिया र खाडी
प्रकृतिका बाढी पैरो नेता सबको ढाँटछल
आफन्तकै रगतले मर्माहत निश्चल
ज्ञान बुद्धि क्रान्ति भुटी सप्पैको छ बेहाल
खण्ड खण्ड गरौँ आऊ बाँकी जे छ नेपाल
बहुला जाति दास धर्म संस्कृतिको बेहाल
दुख भागी भाग्य हाम्रो जय जय ढाँटछल ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































