साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसैको विश्वास छैन

Nepal Telecom ad

मलाई ‘प्रेम के हो ?’ आभास छैन,
त्यसैकारण कुनै मान्छे खास छैन ।

तिमी पागल भई माया नै नगर्नू,
यहाँ कोही कसैको विश्वास छैन ।

मुहार राम्रो हुँदैमा कैल्यै नसोचे,
मजाको नै छ पक्कै बदमास छैन ।

बसेका छन् महलमा कोही मजाले,
कसैलाई भने बस्ने बास छैन ।

दसै नङ्ग्र्रा खियाएरै काम गर्छु,
मलाई क्वै पराईको आश छैन ।
दुन्द्रा, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x