साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो भक्तपुर (२)

Nepal Telecom ad

संसारमा प्रख्यात सृजनाको शहर
भक्तपुर घुम्न जान लाग्यो रहर

पचपन्ने झ्यालको दर्बार टोलमा
जता हेर्यो कलाकृति चोक चोकमा

सुनको ढोका अगाडि सुनको सालिक पछाडि
चोक अगि चोक पछि मूर्ति अगाडि

ढुङ्गा माटो काठमा सृजनाको पाठ छ
जता बग्यो हनुमन्ते उतै घाट छ

बिस्केटको जात्राले नयाँ बर्ष लेराउने
गाईजात्रा भक्तपुरको मुलुक हँसाउने

मन्दिरमा बिहान पूजा पाठ भजन
साँझ पर्यो जात्रा थाले लाखे नाचन

सभ्यता र संस्कृति सुन्दर छ प्रकृति
भक्तपुरको कला कृति विश्व सम्पत्ति ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x