साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन ?

Nepal Telecom ad

रात पर्छ तर बिहान पर्दैन, बिहान त हुन्छ
उज्यालोसँगको नाता पनि फरक किन हुन्छ ?

चिया पिउनु हुन्छ पानप् खानु हुन्छ
तापक्रम मात्रै त फरक हो, क्रिया किन फरक हुन्छ ?

उसले असफल हुन खुब प्रयास गर्यो
अनि असफल हुन ऊ सफल पनि भयो
अब त्यो सफल भयो कि असफल भयो ?

राष्ट्रिय दिवसहरू जस्तै गणतन्त्र दिवस
सधै बिदाकै दिन किन पर्छन ?
देशमा हुने हरेक दिनका घटनाहरू
पत्रिकामा भर्न पुग्ने जतिमात्रै किन हुन्छन् ?
काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नै हो

आफ्नै हो

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
आफ्नै हो

आफ्नै हो

चट्याङ मास्टर
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x