साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असम्भव परिवर्तन

Nepal Telecom ad

“हरे राम हरे राम” अमेरिका गए
“हरेरामा हरेरामा” भएर आए
योग अमेरिका अमेरिका गए
योगा भएर आए
सुशील अमेरिका गए
तर सुशिला नभईकन आए
अर्थात
यिनमा परिवर्तन ल्याउन
अमेरिकी पनि असमर्थ रहे ।

बरु रामलाई पनि परिवर्तनले छुँदो रहेछ
योग समेत अरुको सजिलाका लागि योगा हुँदो रहेछ
तर नेपालमा एक पटक नेता बनि सकेपछि
विश्वनै परिक्रमा गरे पनि त्यसमा परिवर्तन असम्भव हुँदो रहेछ ।

सुशील सुशिला भएर आएको भए,
कसैलाई त काम लाग्थ्यो
खनाल “ख नाला“ भएर आएको भए
नेवारीमा त सही हुन्थ्यो
तर यिनमा परिवर्तन सम्भव भएको भए
कुकुरको पुच्छर पनि त सोझो हुन्थ्यो ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x