साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाह्रो रहेछ

Nepal Telecom ad

झुकी धानझैं फल्न गाह्रो रहेछ
हुरीमा टुकी बल्न गाह्रो रहेछ ।

जहाँ हुन्छ सामन्तको बोलबाला
त्यहाँ सत्य ओकल्न गाह्रो रहेछ ।

पुरानाहरूको मनोवृत्ति बेग्लै
कहाँ के छ खोतल्न गाह्रो रहेछ ।

’अहम्’ को जहाँ हुन्छ साम्राज्य साथी
त्यहाँ मित्रता चल्न गाह्रो रहेछ ।

भए सत्यवादी, हिलाको किलोझैं
जता गो त्यतै ढल्न गाह्रो रहेछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x