साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फट्याई

Nepal Telecom ad

सत्य युगमा सत्यै सत्य
न रामायण न कृष्ण चरित्र
कलि युगमा सब झुटै झुट
कति धेरै शास्त्र हेर बिचित्र ।

भन्दछ मानिस गाई दुध दिन्छ
गाई दिँदैन मानिस लिन्छ
फट्याई हेर सत्य बनेको
दिन्छ भन्दै लुछी लुछी लिन्छ ।

कमल फुल्दैन हिलोमा
हिलोभन्दा माथि भए फुल्छ
देखि रहेछ यस्तो सत्य
तैपनि हिलोमा कमल फुल्छ भन्छ ।

साँचो बोले अनपढ मुर्ख
झुटो बोले फटाह धुर्त
बिचको बोली कसरी बोल्ने?
आधा साँचो आधा झुट ।

माग्दछ उपहार निम्ता पत्र
लुकेको आदेश (“आउनुहोस, ल्याउनोस् नत्र”
फट्याईको पनि पत्रै पत्र ?
फटाइ नै छ यत्र तत्र सर्बत्र ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x