साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झनपछि जन्मेको भए

Nepal Telecom ad

जति पछि
उति सुन्दर आउने
हिजो भन्दा आज
झन राम्रा पाउने
अली पछि जन्मेको भए
क्या हुन्थ्यो
सायत क्याटरिनासँगै
ब्या हुन्थ्यो ।

बोडिङमा पढिन्थ्यो
अङ्ग्रेजी फररर बोलिन्थ्यो
राम्रा राम्रा तरुनीलाई
फेसबुकमा याड गरिन्थ्यो
मुखियाकी नातिनिसँग
मजाले च्याट गरिन्थ्यो
झन पछि जन्मेको भए
क्या हुन्थ्यो
सायद साकिरासँगै
ब्या हुन्थ्यो ।

रातो भालेको जस्तो
कपाल पारिन्थ्यो
प्यान्ट तल तल सारिन्थ्यो
लट्ठा र जगल्टा झारिन्थ्यो
झन पछि जन्मेको भए
क्या हुन्थ्यो
माइलीसँग ब्या हुन्थ्यो ।

भिआर एफएन जेट
भटभटे हुइँकाइन्थ्यो
राम्रा राम्रा तरुनीलाई
पछि राखी सुइँकाइन्थ्यो
बिज्ञानले धामाल पछि गर्यो
इश्वर पनि कमाल पछि गर्यो
झन पछि जन्मेको भए
क्या हुन्थ्यो
सायद राखीसँग नै
ब्या हुन्थ्यो ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x