साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश र जनताको सम्वृद्धि

Nepal Telecom ad

हाम्रो दलले ठूलो अग्रगामी छलाङ मारेकै हो
देश र जनताले त्यति ठूलो छलाङ मार्नै सकेनन् र पो
नेता मात्रै अगाडि बड्नु परेको हो ।

संवृद्धि चञ्चल हुन्छ एकै ठाउँ टिक्दैन
मौकामा समाउनु पर्छ नत्र पर्खदैन
आन्दोलन गरेपछि संवृद्धि झ्याप्पै आइहाल्यो
नेताले हत्तपत्त नसमाते उम्किने भई हाल्यो ।

धन्न नेताले उम्कन दिएनन् र च्याप्पै समाई हाले
देश र जनताले समाउनै भ्याएनन र पछि परिहाले
देश र जनताको लागि ल्याएको संवृद्धि धन्न नेताले समाउन भ्याएका छन्
देश र जनतालाइ दिनकै लागि नेताले संवृद्धि समाएर राखेका छन् ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x