साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युवाले देश बनाउँछन्

Nepal Telecom ad

लाठा भाटा बोकी सके
अब धनुषकाँड चलाउँछन्
एक्काइसौँ शताब्दिमा अब
युवाले देश बनाउँछन् ।

अहिलेसम्म त लुगा लाउँदै छन्
अब चाँडै त्यो पनि फुकाउँछन्
पुल्ठो बालेर दिउँसै
अब युवाले देश बनाउँछन् ।

चल्ने बन्द गराउँछन्
नचल्ने सब जलाउँछन्
उभिएकालाई ढलाएर
अब युवाले देश बनाउँछन् ।

भालामा नरमुण्ड बोकी
बहादुरी देखाउँछन्
मानिसको लास बोकेर
गाउँ शहर घुमाउँछन्
अब युवाले देश बनाउँछन् ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x