साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोदै पेल्न सक्छन्

Nepal Telecom ad

मैदान मिले खाली, रोजै खेल्न खोज्छन्
भेटे कोल रित्तो, कोदै पेल्न खोज्छन् ।

पछि हट्छन् मान्छे, पिठो मुछ्नु परे
तिनै अघि सरी, रोटी बेल्न खोज्छन् ।

मृग देख्दा खेद्छन्, लुक्छन् बाघ देख्दा
चेपिएकोलाई, झनै ठेल्न खोज्छन् ।

अग्राखको मुढो, भेट्दा मख्ख माझी
खिर्रो आए बग्दै, भेलमै हेल्न खोज्छन् ।

नजिक आई हेर्छन्, समस्याको जालो
फुकाउनु साटो, उल्टै जेल्न खोज्छन् ।
२०७२ असार
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x