साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिवर्तन

Nepal Telecom ad

यहाँ कोयली छैनन् अब गाउने
कागहरू छन् नारा लाउने
फूल पनि अब कागजका छन्
लोप भए ऋतु गाउने ।

कोयलीको स्वर कौवा गाउने
मृग बनेर कुक्कुर आउने
कहाँ छ कसको पहिचान कस्तो
धुरी उदाङ्गै जग छाउने ।

जताजता नारा उताउता सारा
छैन कसैको कोहि सहारा
लुगा लगाउने नर भक्षक छन्
अपराध शक्ति अपरम्पार ।

सदाका चोर छन् सदाचारी
बिचारी झन् व्यभिचारी
को नर अब को नारी ?
न कसैको सारी न कसैको दाह्री !!
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x