साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीतिक पराकम्पन

Nepal Telecom ad

भूकम्पको पराकम्पन भन्दा
राजनीतिको पराकम्पन दरो
दुबै आफै टुक्रिएर काप्छन्
अरूलाई चोट पुर्याउछन्
खित्का छोडेर हाँस्छन्
अनि फूर्ति लाउँछन्
देख्यौ ?
हामीले त देख्यौँ
नौ दशकमा फट्कार्नेले त
झस्कायो, खबरदारी गर्यो
तर, दशकै पिच्छे आउनेले
गर्नु त गर्यो, आफ्नै दुनो सोझ्यायो
च्याँखे थाप्यो,
घुर्की लायो,
सत्ता चाख्यो ।
अब देख्न बाँकी छ
राजनीतिका ठेकेदार हो,
मञ्चन नगर शब्दजालले
प्रायश्चितको मौका छ
इमानदार बनिदेऊ !
बनिहाल्छ संविधान
दक्षिण नधाउ !
पश्चिम नधाउ !
उत्तर नधाउ !
यदि टेरेनौ भने
पराकम्पन मै भाँसिने छौ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x