साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चतुरे

Nepal Telecom ad

 height=सानैदेखि चतुर थियो
फिलिंगोको झिल्को थियो
शोषण कहिल्यै सहन्न थ्यो {{read_more}}
मुड्की उठाइ बजाइ हाल्थ्यो ।

एकदिन गाउँमा पुलिस आयो
गाउँलाई पुरै घेरा हाल्यो
चतुरेलाई पाता कसि
मुन्ट्याएर लगि हाल्यो ।

केही दिन पछि हल्ला चल्यो
चतुरेले जेल तोड्यो
गाउँमा फेरि पुलिस आयो
रित्तै हात फर्कि गयो ।

आजकल त्यही चतुरेलाई
पुलिसहरूले सलाम ठोक्छन्
घेरा हाली सुरक्षाको
मान सम्मान टक्र्याउछन् ।

चतुरेको रजगज आजकल
गाइँगुइँ सुन्दै कहाली लाग्छ
भेट्न कोही जाँदा खेरि
टिकट काटि कुर्नु पर्छ ।

प्रगति त भयो उसको
जहाजमा सैर गर्छ
चिल्लो कालो पजेरोमा
गाउँमा पनि आउने गर्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x