साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निहुँ खोज्ने कलालाई सलाम 

Nepal Telecom ad

निहुँ खोज्ने कलालाई सलाम छ  height=
पराकाष्ठा नाघ्दा समयको लगाम छ 
तितो, पिरो, टर्रो जति सबै पोखे हुन्छ {{read_more}}
धित मर्ने गरि कुण्ठा मेटिने अवसर लुटे हुन्छ !

यहाँ ज्यूँदाले देख्ने सपनाको महल छ
मरेकालाई पुर्ने अनगिन्ति यहाँ खाडल छ 
बाँचुञ्जेल हो यो संसारको रमिता हेरे हुन्छ
देखाउन सके आफूले पनि देखाए हुन्छ !

सके आफूलाई सपारे हुन्छ 
नसके अरूलाई नबिगारे हुन्छ
तानाको जिन्दगीमा रूमल्लिनु भन्दा पनि
सपनाको संसारमा डुबुल्की मारे हुन्छ !!

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x