साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आलोचना हो चना ?

Nepal Telecom ad

वोली वोल नसंझ टिप्पन खरा, आलोचना हो चना height=
हैनन् बाँण र भाँण टिप्पन कडा, आलोचना हो तना । {{read_more}}
हुन् आलोचक मित्र औ गुरु तथा, हुन् मार्गका दर्शक 
सत्ताको रखबार शासन सफा, गर्नेछ आलोचक ।। १ ।।

वोली तर्सन हुन्न टिप्पन सुनी, नेता तिमी देशको 
आवेगी नबनेर धैर्य लिइद्यौ, निष्पक्ष सम्वृध्दिको ।
चुत्था रीस र राग क्रोध नगरी, बन्द्यौ उदारीमना 
वोली वोल नसंझ लेख कविता, आलोचना हो चना ।।२।।

धादिङ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x