साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रगत पनि काला

Nepal Telecom ad

सत्रुहरू जागा छन्  height=
रगत पनि काला छन् {{read_more}}
जता हेर्यो देशमा
ब्वाँसाहरू ताजा छन् ।

जति तन्त्र फेरे पनि
जति मन्त्र जपे पनि
भ्रष्टाचार नि बढ्दैछ
अत्याचार नि बढ्दैछ ।

सतीकै पो श्राप हो कि ?
मतीकै पो गति हो कि ?
इमानको खडेरी भो !
बेइमानको अवादी भो !
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x