साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तानिने पुग्छ माथि

Nepal Telecom ad

दिने हुन्छ उस्तै लिने पुग्छ माथि  height=
हिँडेको नभै रोकिने पुग्छ माथि {{read_more}}

बगेको नदी पुग्छ मन्दाकिनीमा
जमेको उहीं पोखिने पुग्छ माथि

यहाँ रीति यस्तै चलेको छ साथी 
सधैँ आत्तिने मात्तिने पुग्छ माथि

हिजोका सबै दौड हाथ्र्यो खरायो 
सिमाना मिची दौडिने पुग्छ माथि

कसी योग्यताको हरायो कि क्या हो ?
ठूलो शक्तिले तानिने पुग्छ माथि ।

सुर्खेत
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x