साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोबाइल र नेता

Nepal Telecom ad

मोबाइल किन्नु हुन्छ ब्राण्डेड,  height=
हो नितान्त व्यक्तिगत निर्णय हो, {{read_more}}
छान्नुस् र  किन्नुस् ! त्यही,
जुन राम्रो छ तपाईंको दृष्टिमा । 

तर  कतै  नजाँचेर
देश हाँक्ने नेता पनि छान्नु भयो
हेरि पार्टी ब्राण्डेड
तब फरक पर्छ समष्टिमा ।

मोबाइलको वारेन्टी पनि हुन्छ !
निश्चित ग्यारेन्टी पनि हुन्छ,
ठिक काम नगर्दा फेरिन पाउँछ,
पसले कहाँ ।

तर कतै छैन पसल
फेरिन्छन् तुरुन्त
बिग्रेका नेता जहाँ ।

अनुरोध यति मात्र  छ
राष्ट्रहितको कित्तामा उभौं,
मोबाइल र नेताको 
फरकलाई बुझौं ।

विराटनगर– ९
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x