साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

Nepal Telecom ad

१.
अरु कोही शहर गए
कोही विदेश गए
मेरो छोरो फेस बुक गयो ।

२.
हाम्रा शीर्षस्थ नेता महिला भएको भए
कि त वार्ता सकिँदै सकिँदैन थियो,
कि त वार्ता हुँदै हुँदैन थियो ।

३.
छिमेकीसँग सुमधुर सम्बन्ध राख्नु पर्छ
तर उसको लोग्नेले थाहा पाउनु हुँदैन ।

४.
एक सज्जनले भगवानसँग आशिर्बाद माग्नु भयो
“हे ईश्वर मलाइ एक सन्तान दिनुहोस्”
भगवान प्रकट भएर भने “तथास्तु, तर
तपाई आएर हुँदैन श्रीमती पठाउनुहोस् ।”

५.
तल तल भुइँचालो आयो
माथि माथि सहयोगको डालो आयो
तल तल आएकाले तलत लकालाई बिगार्यो
माथि माथि आएकाले माथि माथिकालाई सपार्यो ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x