साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुटवल साहित्य संगमको २४६ औं शृङ्खला

Nepal Telecom ad

कवि रामचन्द्र भट्टराईको प्रमुमुख आतिथ्यतामा बुटवल साहित्य संगमको २४६ औं शृङ्खला सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता कपिलबन्धु र सञ्चालन खोमा तरामु मगरले गर्नु भएको थियो ।

कार्यक्रममा वाचन गरिएका रचनाहरूको समीक्षा गिरी श्रीसबाट भएको थियो । यस शृङ्खलामा उत्कृष्ट कबिता वाचनको श्रेय कोपिला कुँवरलाई प्राप्त भयो ।

आश्रित प्रतिष्ठानमा सम्पन्न कार्यक्रममा विद्या खत्री, राजेश श्रेष्ठ, सन्तोष मल्ल, दिपक विश्वकर्मा, डीबी कार्की, सन्ध्या भन्डारी, कोपिला कुँवर, दलबहादुर गुरूङ, रामचन्द्र श्रेष्ठ, सुरेश परियार, माधव अधकारी, कमला बिक, झपेन्द्र जीसी, रामचन्द्र भट्टराई, गिरी श्रीश र देवेन्द्र घिमिरेले आआफ्ना रचना वाचन गर्नु भएको थियो । कार्यक्रममा कूल उपस्थिति संख्या २८ थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x