साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन ?

Nepal Telecom ad

कुरेको कसलाई खोजेको किन ?
छाडेर जाने निर्र्मोीहलाई ढुक्नु किन ?
सम्बन्ध सारा तोडेर जानेलाई आश गरेको किन ?
काखमा राखेर छुरा धस्नेलाई विश्वास किन ?
कसाईले मोटो बनाएर काट्छ खसी किन ?
आफ्नै बाच्छोलाई गाईले चाट्छ किन ?
माकुराले माउलाई नै खान्छ किन ?
मायामयी संसारमा धोका किन ?
भेटै नहुने चन्द्रमालाई कुर्ने किन ?
पर्खिबस्छु हे जून तिमी आउँछौ कुन दिन ??
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x