सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

समय

Nepal Telecom ad

तिमीलाई नदेखेको पनि कति भो
बिछोडको दुख दूरी झन् अति भो
फेसबुकलाई भनेँ मैले जति नो
मायाले भन्छिन् किन उति नो
यो सब समयको माग हो
चलाए नजिक नचलाए श्राप भो
कुरेर बस्छिन् हरेक पल
एकदिनको समय पनि उनलाई बर्षौबर्ष भो !
हात्तीगौडा, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

बाबुराम पाेखरेल
बेलाको बोली – ७९

बेलाको बोली – ७९

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

एन बि नेपाली